व्यावसायिक मौरीपालन तालिम ( असाेज २१, २२ र २३)

आधुनिक तथा व्यावसायिक मौरीपालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला – School of Agriculture ले येही  असाेज २१, २२ र २३  गते व्यावसायिक मौरीपालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!

विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!!  बिगत ४ बर्षदेखि तालिम दिंदै आएको प्रांगारिक पाठशालाले अहिले सम्म २५०० भन्दा धेरै युवाहरुलाइ तालिम प्रदान गरिसकेको र अधिकांस युवाहरु तालिम पश्चात व्यवसायिक कृषिमा लागेको अनुभव बताउनु हुन्छ प्रांगारिक पाठशालाका  तालिम संयोजक रचना श्रेष्ठ बताउनु हुन्छ!!

यस व्यावसायिक मौरी पालन तालिमका प्रशिक्षक्हरु वरिष्ठ अनिरुधा नाथ शुक्ला साथै उहाको सहकर्मी हुनुन्छ | तालिम प्रशिक्षक्हरु अनुभवि र देश बिदेशका प्रबिधिहरुको विज्ञ हुनुहुन्छ |

तालिमको विषयसुची

मौरी पालन को महत्व तथा तिनको जातिय विशेषता

मौरीको वर्ग विभाजन , कार्य विभाजन तथा जीवन चक्र बारे जानकारी

मौरिपलान्म प्रयोग हुने मुख्य मुख्य उपकरण

मौरीघार तथा मौरी गोला निरिशीन चका अवलोकन एवं व्यवस्थापन

मौरी गोला विभाजन तथा संयोजन गर्ने विधि

मौरीको कुत्रिम खान बनाउने तथा खुवाउने तरिका

मौरिहरुको पहिचान

मौरिमा लाग्ने रोग किरा तथा तिनको रोकथाम

तथा इत्यधि

फिल्ड भ्रमण , मौरीको चरण व्यवस्थापन आदि

तालिम शुल्क २५०० मात्रै!!

तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !!

( चापागाउ दोबाटो बाट १ km भित्र, Ulliens School सँगै )   

सम्पर्क:: 9818962886, 9823179065